images
images

महालक्ष्मी विकास बैंकले गर्योे लाभांश घोषणा


  • 753
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    महालक्ष्मी विकास बैंकले गर्योे लाभांश घोषणा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र८९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ६.४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo