images
images

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनश कति ?


  • 656
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनश कति ?

    काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । विहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र८९ को नाफाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल बीमा प्रधिकरणले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo