images
images

प्राइम बैंकले गर्यो लाभांश घोषणा


  • 1.5K
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    प्राइम बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ४.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo