गुँरास लघुवित्तल लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ०.२१०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।