images
images

प्रभु बैंकले बोलायो साधारणसभा, ८ प्रतिशत लाभांश पारित हुने


  • 512
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    प्रभु बैंकले बोलायो साधारणसभा, ८ प्रतिशत लाभांश पारित हुने

    काठमाडौं । प्रभु बैंकले साधारणसभा  बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस १४ गते बैंकको केन्द्रिय कार्यलय बबरमहल काठमाडौंमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । उक्त सभाले ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    साथै, सञ्चालकहरुको तलब भत्ता सुविधा संहोधन गर्ने,  सेञ्चुरी कमर्सियल बैंकले र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी सम्पुर्ण कार्यलाई अनुमोदन गर्ने लगायतका एजेण्डा रहेको छ । 

     


    images
    images

    Logo