काठमाडौं । मेगा बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ४ दशमलव ६२ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय १२ दशमलव ८० रुपैयाँमा भएको थियो ।