काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । म्पनीले १० प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ४७ दशमलव १८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ७१ दशमलव ९० रुपैयाँमा भएको थियो ।