काठमाडौं । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो ।
फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ ।