images
images

सुनसरी–४ मा सञ्चारमन्त्री कार्कीले लिए अग्रता


  • 668
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    सुनसरी–४ मा सञ्चारमन्त्री कार्कीले लिए अग्रता

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी–४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । लामो समयदेखि पछि परेका कार्कीले एमालेका प्रतिस्पर्धी जगदीश शुसियैतलाई १६३ मतले पछि पारेका हुन् । 

    कार्कीले २२ हजार २ सय १२ मत ल्याउँदा कुसियैतले २२ हजार ४९ मत पाएका छन् । 

    हालसम्म ५० सिट जितिसकेको काँग्रेसले योसँगै अग्रता ५ पुर्याएको छ । हालसम्म ३८ सिट जितेको एमालेको अग्रता समेत ५ नै छ । 


    images
    images

    Logo