images
images

घट्यो युरो र पाउण्डको मूल्य, डलर कति पुग्यो ?


  • 698
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    घट्यो युरो र पाउण्डको मूल्य, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज युरो र पाउण्डको मूल्य घटेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ २५ पैसा रहेको छ । आइतवार युरो १ सय ३५ रुपैयाँ ८८ पैसामा कारोबार भएको थियो । 

    बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५५ रुपैयाँ २ पैसा र बिक्री दर १ सय ५५ रुपैयाँ ७३ पैसा रहेको छ। आइतवार पाउण्डको मूल्य १ सय ५६ रुपैयाँ १८ पैसा रहेको रास्ट्र बैंकले जनाएको छ । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.40 131.00
     
    EUR (European Euro)
    1 134.63 135.25
     
    GBP (UK Pound Sterling)
    1 155.02 155.73
     
    CHF (Swiss Franc)
    1 136.57 137.20
     
    AUD (Australian Dollar)
    1 87.00 87.40
     
    CAD (Canadian Dollar)
    1 97.42 97.86
     
    SGD (Singapore Dollar)
    1 94.77 95.20
     
    JPY (Japanese Yen)
    10 9.29 9.33
     
    CNY (Chinese Yuan)
    1 18.32 18.40
     
    SAR (Saudi Arabian Riyal)
    1 34.69 34.85
     
    QAR (Qatari Riyal)
    1 35.60 35.76
     
    THB (Thai Baht)
    1 3.64 3.66
     
    AED (UAE Dirham)
    1 35.50 35.66
     
    MYR (Malaysian Ringgit)
    1 28.64 28.77
     
    KRW (South Korean Won)
    100 9.73 9.78
     
    SEK (Swedish Kroner)
    1 12.26 12.32
     
    DKK (Danish Kroner)
    1 18.10 18.18
     
    HKD (Hong Kong Dollar)
    1 16.67 16.75
     
    KWD (Kuwaity Dinar)
    1 423.51 425.46
     
    BHD (Bahrain Dinar)
    1 345.89 347.48


    images
    images

    Logo