images
images

डलर स्थिर हुँदा युरोको मूल्य भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर


  • 525
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    डलर स्थिर हुँदा युरोको मूल्य भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २१ पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ७१ पैसा रहेको छ । आइतवार युरो १ सय २९ रुपैयाँ २५ पैसामा कारोवार भएको थियो । 

    बेलायती पाउण्ड आज १ को खरिददर १ सय ४९ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ५० रुपैयाँ ४२ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.61 132.21
     
    EUR (European Euro)
    1 131.11 131.71
     
    GBP (UK Pound Sterling)
    1 149.74 150.42
     
    CHF (Swiss Franc)
    1 132.40 133.01
     
    AUD (Australian Dollar)
    1 85.11 85.50
     
    CAD (Canadian Dollar)
    1 97.64 98.09
     
    SGD (Singapore Dollar)
    1 93.77 94.20
     
    JPY (Japanese Yen)
    10 8.98 9.02
     
    CNY (Chinese Yuan)
    1 18.32 18.40
     
    SAR (Saudi Arabian Riyal)
    1 35.02 35.18
     
    QAR (Qatari Riyal)
    1 35.93 36.09
     
    THB (Thai Baht)
    1 3.53 3.55
     
    AED (UAE Dirham)
    1 35.83 36.00
     
    MYR (Malaysian Ringgit)
    1 27.72 27.85
     
    KRW (South Korean Won)
    100 9.37 9.42
     
    SEK (Swedish Kroner)
    1 12.08 12.13
     
    DKK (Danish Kroner)
    1 17.61 17.69
     
    HKD (Hong Kong Dollar)
    1 16.77 16.84
     
    KWD (Kuwaity Dinar)
    1 424.80 426.73
     
    BHD (Bahrain Dinar)
    1 349.10 350.69


    images
    images

    Logo