images
images

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?


  • 737
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images
    images

    Logo