images
images

निरन्तर उकालो लाग्दै डलर, यस्तो छ आजको विनिमयदर ?


  • 480
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    निरन्तर उकालो लाग्दै डलर, यस्तो छ आजको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । 

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ९२ पैसा कायम रहेको छ । विहीवारको तुलनामा डलर १६ पैसाले बढेको हो । बिहीवार डलर १ सय ३२ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ९९ पैसा र बिक्री दर १ सय २९ रुपैयाँ ५७ पैसा रहेको छ भने बेलायती पाउण्ड आज १ को खरिददर १ सय ४८ रुपैयाँ ७९पैसा र बिक्री दर १ सय ४९ रुपैयाँ ४७ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.32 132.92
     
    EUR (European Euro)
    1 128.99 129.57
     
    GBP (UK Pound Sterling)
    1 148.79 149.47
     
    CHF (Swiss Franc)
    1 130.59 131.18
     
    AUD (Australian Dollar)
    1 83.14 83.51
     
    CAD (Canadian Dollar)
    1 96.07 96.50
     
    SGD (Singapore Dollar)
    1 93.04 93.46
     
    JPY (Japanese Yen)
    10 8.92 8.96
     
    CNY (Chinese Yuan)
    1 18.08 18.17
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.33 36.50
     
    THB (Thai Baht)
    1 3.48 3.50
     
    AED (UAE Dirham)
    1 36.03 36.19
     
    MYR (Malaysian Ringgit)
    1 27.89 28.02
     
    KRW (South Korean Won)
    100 9.28 9.32
     
    SEK (Swedish Kroner)
    1 11.80 11.85
     
    DKK (Danish Kroner)
    1 17.33 17.41
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.93
     
    KWD (Kuwaity Dinar)
    1 426.11 428.04
     
    BHD (Bahrain Dinar)
    1 351.03 352.62


    images
    images

    Logo