काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको १० लाख ७ हजार १ सय ७० कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।