images
images

तिहारमा बिदा इन्धन डिपोहरु आलोपालो खुल्ने, कुन कहिले खुल्छन् ?


  • 485
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    तिहारमा बिदा इन्धन डिपोहरु आलोपालो खुल्ने, कुन कहिले खुल्छन् ?

    काठमाडौं । तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । निगमले शुक्रबार सूचना जारी गर्दै देशका सातै प्रदेश अन्तर्गतका १३ डिपोहरु खुल्ने दिन सार्वजनिक गरेको हो । 

    निगमका अनुसार सवैभन्दा धेरै वीरगञ्ज शाखा ७ गतेदेखि १३ गतेसम्म हरेक दिन खुला रहनेछ । दीपायलमा रहेको कार्यालय ४ दिन खुल्ला रहने छ । 

    त्यस्तै, बाग्मती प्रादेशिक कार्यालय थानकोट र गण्डकी प्रादेशिक कार्यालय पोखराको डिपो भने ३ दिन सञ्चालन हुनेछन् । त्यस्तै अन्य प्रदेशको डिपो भने अधिकाश २ दिनमा सञ्चालन रहेने भएको छ । 

    noc.jpg


    images
    images

    Logo