images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?


  • 842
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    सोमवार अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । शनिवार उच्च मूल्यमा पुगेको डलर आजसम्म सोही मूल्य कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरो युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ ८१ पैसा रहेको छ।

    त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर  १ सय ४९ रुपैयाँ ३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.47 132.07
     
    EUR (European Euro)
    1 128.22 128.81
     
    GBP (UK Pound Sterling)
    1 148.35 149.03
     
    CHF (Swiss Franc)
    1 131.21 131.81
     
    AUD (Australian Dollar)
    1 82.15 82.52
     
    CAD (Canadian Dollar)
    1 95.19 95.62
     
    SGD (Singapore Dollar)
    1 92.20 92.62
     
    JPY (Japanese Yen)
    10 8.83 8.87
     
    CNY (Chinese Yuan)
    1 18.26 18.34
     
    SAR (Saudi Arabian Riyal)
    1 34.98 35.14
     
    QAR (Qatari Riyal)
    1 36.11 36.27
     
    THB (Thai Baht)
    1 3.44 3.46
     
    AED (UAE Dirham)
    1 35.79 35.96
     
    MYR (Malaysian Ringgit)
    1 27.87 28.00
     
    KRW (South Korean Won)
    100 9.14 9.19
     
    SEK (Swedish Kroner)
    1 11.66 11.71
     
    DKK (Danish Kroner)
    1 17.24 17.32
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.82
     
    KWD (Kuwaity Dinar)
    1 423.45 425.39
     
    BHD (Bahrain Dinar)
    1 348.72 350.31


    images
    images

    Logo