images
images

कुमारी बैंकको बाईसौं बाषिक साधारणसभा आह्वान


  • 588
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    कुमारी बैंकको बाईसौं बाषिक साधारणसभा आह्वान

    काठमाडौं । कुमारी बैंकले बाईसौं  बाषिकसाधारणसभा बोलाएको छ ।  बाषिक साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९ कात्तिक २१ गते 
    स्थान : कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाडौं 
    समय : विहानको ११ः०० बजे

    छलफलको विषयहरु : 

    –सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १२.५० प्रतिशत नगद लाभांश पारित गर्ने 
    –यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्नेको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने 

    बुक क्लोज : २०७९ कात्तिक १४ गते 


    images
    images

    Logo