images
images

डलर स्थिर हुँदा युरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 360
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    डलर स्थिर हुँदा युरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    बिहीवार अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ १ पैसा कायम भएको छ। बुधवार पनि डलर सोही मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २७ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय २८ रुपैयाँ २९ पैसा रहेको छ। युरो बुधवारको तुलनामा १६ पैसाले बढेको छ । त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४५ रुपैयाँ ६७ पैसा र बिक्री दर  १ सय ४६ रुपैयाँ ३४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.41 132.01
     
    EUR (European Euro)
    1 127.70 128.29
     
    GBP (UK Pound Sterling)
    1 145.67 146.34
     
    CHF (Swiss Franc)
    1 132.00 132.61
     
    AUD (Australian Dollar)
    1 82.32 82.69
     
    CAD (Canadian Dollar)
    1 95.31 95.74
     
    SGD (Singapore Dollar)
    1 91.53 91.94
     
    JPY (Japanese Yen)
    10 8.97 9.01
     
    CNY (Chinese Yuan)
    1 18.33 18.41
     
    SAR (Saudi Arabian Riyal)
    1 34.97 35.13
     
    QAR (Qatari Riyal)
    1 36.09 36.26
     
    THB (Thai Baht)
    1 3.46 3.47
     
    AED (UAE Dirham)
    1 35.78 35.94
     
    MYR (Malaysian Ringgit)
    1 28.06 28.19
     
    KRW (South Korean Won)
    100 9.21 9.26
     
    SEK (Swedish Kroner)
    1 11.58 11.64
     
    DKK (Danish Kroner)
    1 17.16 17.24
     
    HKD (Hong Kong Dollar)
    1 16.74 16.82
     
    KWD (Kuwaity Dinar)
    1 423.36 425.29
     
    BHD (Bahrain Dinar)
    1 348.22 349.81


    images
    images

    Logo