images
images

हालसम्मकै उच्च मूल्यमा पुगेको डलर आज घट्यो, अन्य देशको यस्तो छ विनिमयदर


  • 538
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    हालसम्मकै उच्च मूल्यमा पुगेको डलर आज घट्यो, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ १ पैसा कायम भएको छ। डलरले आइतवार १ सय ३२ रुपैयाँ २ पैसामा पुगेर नयाँ रेकर्ड राखेको थियो । यसरी हालसम्मकै उच्च मूल्यमा पुगेको डलर २ दिन स्थिर रहेर आज १ पैसाले घटेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २७ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ १३ पैसा रहेको छ। त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४५ रुपैयाँ २७ पैसा र बिक्री दर  १ सय ४५ रुपैयाँ ९३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.41 132.01
     
    EUR (European Euro)
    1 127.55 128.13
     
    GBP (UK Pound Sterling)
    1 145.27 145.93
     
    CHF (Swiss Franc)
    1 131.59 132.20
     
    AUD (Australian Dollar)
    1 82.28 82.65
     
    CAD (Canadian Dollar)
    1 94.97 95.40
     
    SGD (Singapore Dollar)
    1 91.34 91.76
     
    JPY (Japanese Yen)
    10 9.02 9.06
     
    CNY (Chinese Yuan)
    1 18.31 18.39
     
    SAR (Saudi Arabian Riyal)
    1 34.97 35.13
     
    QAR (Qatari Riyal)
    1 35.96 36.13
     
    THB (Thai Baht)
    1 3.44 3.46
     
    AED (UAE Dirham)
    1 35.78 35.94
     
    MYR (Malaysian Ringgit)
    1 28.12 28.25
     
    KRW (South Korean Won)
    100 9.16 9.21
     
    SEK (Swedish Kroner)
    1 11.59 11.64
     
    DKK (Danish Kroner)
    1 17.15 17.22
     
    HKD (Hong Kong Dollar)
    1 16.74 16.82
     
    KWD (Kuwaity Dinar)
    1 423.37 425.30
     
    BHD (Bahrain Dinar)
    1 348.41 350.00


    images
    images

    Logo