काठमाडौं । गुराँस लाइफ इस्योरेन्सको शेयर मुल्य समायोजना भएको छ । कम्पनीले ७.४४२५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलवार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ५१ दशमलव ४० रुपैयाँ कायम भएको छ भने सो कम्पनीको अन्तिम कारोबार ४ सय ८५ रुपैयाँमा भएको थियो ।