images
images

उच्च मूल्यमा पुगेको डलर निरन्तर स्थिर, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 658
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    उच्च मूल्यमा पुगेको डलर निरन्तर स्थिर, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । डलरले आइतवार १ सय ३२ रुपैयाँ २ पैसामा पुगेर नयाँ रेकर्ड राखेको थियो । यसरी उच्च मूल्यमा पुगेको डलर निरन्तर ३ दिनसम्म स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २७ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ १६ पैसा रहेको छ। त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४५ रुपैयाँ ४३ पैसा र बिक्री दर  १ सय ४६ रुपैयाँ ९ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.42 132.02
     
    EUR (European Euro)
    1 127.58 128.16
     
    GBP (UK Pound Sterling)
    1 145.43 146.09
     
    CHF (Swiss Franc)
    1 131.64 132.24
     
    AUD (Australian Dollar)
    1 82.99 83.37
     
    CAD (Canadian Dollar)
    1 95.70 96.14
     
    SGD (Singapore Dollar)
    1 91.46 91.88
     
    JPY (Japanese Yen)
    10 9.04 9.08
     
    CNY (Chinese Yuan)
    1 18.39 18.47
     
    SAR (Saudi Arabian Riyal)
    1 34.96 35.12
     
    QAR (Qatari Riyal)
    1 35.97 36.13
     
    THB (Thai Baht)
    1 3.47 3.48
     
    AED (UAE Dirham)
    1 35.78 35.94
     
    MYR (Malaysian Ringgit)
    1 28.26 28.39
     
    KRW (South Korean Won)
    100 9.21 9.25
     
    SEK (Swedish Kroner)
    1 11.64 11.70
     
    DKK (Danish Kroner)
    1 17.15 17.23
     
    HKD (Hong Kong Dollar)
    1 16.74 16.82
     
    KWD (Kuwaity Dinar)
    1 423.54 425.47
     
    BHD (Bahrain Dinar)
    1 348.57 350.16


    images
    images

    Logo