images
images

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा


  • 451
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    साे शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आफुले किन्न चाहेको कित्ता र मूल्य उल्लेख गरि सुचना प्रकाशित भएकाे मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यलय रत्ननगर १ टाँडी चितवनमा निवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    साथै तोकिएको समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा अन्य व्यक्ती तथा संस्थालाई यो शेयर विक्री गर्ने समेत बैंकले जनाएको छ । 


    images
    images

    Logo