images
images

१५२ क्षेत्रमा सिट बाँडफाँट टुंगियो, प्रचण्डले छोड्दा पनि काँग्रेसले पाएन 'भरतपुर'


  • 778
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    १५२ क्षेत्रमा सिट बाँडफाँट टुंगियो, प्रचण्डले छोड्दा पनि काँग्रेसले पाएन 'भरतपुर'

    काठमाडौं । प्रतिनिधिसभाका १५२ सिटका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट टुंगिएको छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनले सो क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । 

    यसअनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ फेरि नेकपा माओवादी केन्द्रकै भागमा परेको छ । यसअघि माओवादीले प्रचण्डलाई गोरखा २ बाट चुनाव उठाउने निर्णय गरे पनि सो क्षेत्र माओवादीलाई नै दिइएको हो । 

    त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा ५ मा नेपाली काँग्रेसले सत्ता गठबन्धनको तर्फबाट चुनावमा प्रतिस्पर्धा गर्ने भएको छ ।

    gathabandhan 1.jpg

    gathabandhan 2.jpg

    gathabandhan 3.jpg

    gathabandhan 4.jpg

    gathabandhan 5.jpg

    gathabandhan 6.jpg

    gathabandhan 7.jpg

    gathabandhan 8.jpg

    gathabandhan 9.jpg

    gathabandhan 10.jpg

    gathabandhan 11.jpg


    images
    images

    Logo