काठमाडौं । सूर्या लाइफ इस्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असोज ९ गते बसेको बैठकले आर्थिक बर्षको २०७७/७९ को मुनाफावाट शेयरधनीहरुलाई लाभांश नदिइ हालको जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।
सूर्या लाइफ इस्योरेन्स र ज्योति लाइफ इस्योरेन्स एक आपसमा गाम्भे गाम्भिने सम्बधी एक आपसमा प्रारम्भिक सम्झौता अगाडी बढीरहेका हुँदा वितरण योग्य मुनाफ शेयरधनीलाई वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले जनाएको छ ।