images
images

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले माग्यो ठुलो संख्यामा कर्मचारी


  • 576
    SHARES
  • २०७९ आश्विन ७ गते शुक्रबार

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले माग्यो ठुलो संख्यामा कर्मचारी

    काठमाडौं ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले प्रथम तथा दितिय श्रेणाीसम्मका लागि कर्मचारी माग गरेको छ ।

    उक्त पदको लागि खुल्ला, आन्तरिक प्रतियोगितात्मक परिक्षाद्धारा परिपूर्ति गर्नुपर्ने भएकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, कर्मचारी प्रशासन नियमवली २०६४ अनुसार तोकिएको योग्यता तथा सेवा अवधि पुगेका सम्भाव्य उम्मेदवारले तोकिएको बमोजिम खुमलटार,  ललितपुरस्थित सेवा आयोगमा आवेदन दिनसक्नेछन् । 

     इच्छुक व्यक्तिले असोज २७ गतेसम्म सामान्य दस्तुरमा र कात्तिक ३ गतेसम्ममा दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

    Capture.PNG

    Capture 11.PNG

     

     


    images
    images

    Logo