images
images

उद्योगमन्त्री बडूले गरे ५ महिनामा गरेका कामको सार्वजनिक, के–के गरे ? पूर्णपाठसहित


  • 441
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    उद्योगमन्त्री बडूले गरे ५ महिनामा गरेका कामको सार्वजनिक, के–के गरे ? पूर्णपाठसहित

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले ५ महिनामा गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका छन् । बडूले बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर ५ महिनामा गरेको मुख्य कार्यहरूको सार्वजनिक गरेका हुन् ।

     कानुन मन्त्रालयबाट बडू २०७८ चैत २४ गते उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 
     
    कोभिडले उत्पादन मुलुक उद्योगको उत्पादन ४० प्रतिशतले घटेको र सो समयमा यस्ता १० प्रतिशत उद्योग पनि बन्द बताए । मन्त्री बडूले भने ‘सो अवस्थामा अहिले सुधार आएको छ । हामीले गरेको नीतिगत प्रयासबाट निर्यात पनि बढेको छ भने आयात निरुत्साहनमा पनि उल्लेख्य काम भएको छ ।’

    यस्ता छन् कार्यहरुः


    images
    images

    Logo