काठमाडौं । लुम्बिनी जनरल इस्योरेन्सको बोनस शेयर नेप्सेमा सचीकृत भएको छ । इस्योरेन्सको ९.५ प्रतिशत बोनस बापतको ११ लाख ३८ हजार ९ सय ४५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।