images
images

२४ घण्टे अल्टिमेटमपछि फनपार्कले महानगरलाई बुझायो १७ लाख कर


  • 387
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    २४ घण्टे अल्टिमेटमपछि फनपार्कले महानगरलाई बुझायो १७ लाख कर

    काठमाडौं । काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई एकैदिन १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको छ । कर नतिरे बन्द गरिदिने चेतावनीपछि फनपार्कले बिहीबार राजश्व दाखिला गरेको हो । यो मनोरञ्जन करबापतको रकम हो । 

    मनोरञ्जन कर बुझाए पनि अन्य कर भने फनपार्कले आज दाखिला गरेन । अब फनपार्कले व्यवसाय कर बुझाउन बाँकी छ । यो वडामा तिर्नुपर्छ । त्यस्तै, विज्ञापन कर, घरबहाल कर समेत बुझाउन बाँकी छ । 

    महानगरपालिकाले बुधबार फनपार्कलाई कर बुझाउन २४ घण्टे अल्टिमेटम दिएको थियो । 


    images
    images

    Logo