images
images

नाडा इभिएक्सपो २०२२ को स्टल बुकिङ खुल्ला


  • 611
    SHARES
  • २०७९ भाद्र १ गते बुधबार

    नाडा इभिएक्सपो २०२२ को स्टल बुकिङ खुल्ला

    काठमाडौं ।  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेकाे छ । नाडाले असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेकाे इभि एक्सपोको लागि बुधबारबाट स्टल बुकिङ खुल्ला गरेकाे हाे ।

    उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

    नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् । 


    images
    images

    Logo