images
images

मन्दाकिनी हाइड्रोपावरको शेयर नेप्सेमा सुचीकृत, कति पायो आपनिङ रेञ्ज ? 


  • 472
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    मन्दाकिनी हाइड्रोपावरको शेयर नेप्सेमा सुचीकृत, कति पायो आपनिङ रेञ्ज ? 

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार हाइड्रोपावरको ५८ लाख ८० हजार ३ सय ६९ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    नेप्सेले सुरुको कारोबारको लागि न्युनतम १ सय २ र अधिकतम ३ सय ६ रुपैयाँ आपनिङ रेञ्ज तोकेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि MHL​​ सिम्बोल प्राप्त गरेको छ । याे कम्पनीकाे शेयर नेप्सेमा सुचीकृत भएसँगै बुधबारबाट दोस्रो बजारमा  कारोबारमा आउने छ । 

     

     

     


    images
    images

    Logo