काठमाडौं । गुराँस लाइफ इस्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट ७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको साउन ३० गते बसेको बैठकले ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश इन्स्योरेन्सको आगामी बर्षको साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीले पाउनेछन् ।