लुम्बिनी विकास बैंकको सीईओमा विजय बहादुर श्रेष्ठ नियुक्त
353
SHARES
२०७९ आषाढ २९ गते बुधबार
काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको असार २८ गते मंगलबार ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई साउन २ गतेदेखि लागु हुनेगरि ४ बर्ष लागि नियुक्त गरेको हो ।