images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


  • 57
    SHARES
  • २०८३ भाद्र १३ गते शनिबार

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३३ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 152.31 152.91
     
    eur (European Euro)
    1 177.30 177.99
     
    gbp (UK Pound Sterling)
    1 206.88 207.69
     
    chf (Swiss Franc)
    1 189.40 190.15
     
    aud (Australian Dollar)
    1 109.62 110.05
     
    cad (Canadian Dollar)
    1 109.90 110.34
     
    sgd (Singapore Dollar)
    1 119.84 120.31
     
    jpy (Japanese Yen)
    10 9.54 9.58
     
    cny (Chinese Yuan)
    1 22.66 22.75
     
    sar (Saudi Arabian Riyal)
    1 40.57 40.73
     
    qar (Qatari Riyal)
    1 41.78 41.95
     
    thb (Thai Baht)
    1 4.62 4.64
     
    aed (UAE Dirham)
    1 41.47 41.63
     
    myr (Malaysian Ringgit)
    1 37.83 37.98
     
    krw (South Korean Won)
    100 11.10 11.14
     
    sek (Swedish Kroner)
    1 15.99 16.05
     
    dkk (Danish Kroner)
    1 23.72 23.81
     
    hkd (Hong Kong Dollar)
    1 19.43 19.50
     
    kwd (Kuwaity Dinar)
    1 496.37 498.32
     
    bhd (Bahrain Dinar)
    1 404.00 405.59
     
    omr (Omani Rial)
    1 395.63 397.18


    images
    images

    Logo