images
images

कालिका लघुवित्तको सीईओमा कुलचन्द्र पराजुली नियुक्त


  • 624
    SHARES
  • २०८० चैत्र २२ गते बिहीबार

    कालिका लघुवित्तको सीईओमा कुलचन्द्र पराजुली नियुक्त

    काठमाडौं । कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा कुलचन्द्र पराजुली नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीका अनुसार उनको कार्यकाल २०८१ वैशाख २ गतेबाट सुरु हुने छ । यस अघि उनी इन्फिनिटी लघुवित्तमा आवद्ध थिए । 


    images
    images

    Logo