images
images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने


  • 376
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी ललिता थापाको नाममा रहेको कुल २९ हजार १ सय ६२ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा गोप्य शिलबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 


    images
    images

    Logo