images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 505
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७९ पैसा कायम रहेको छ ।बिहीबार डलर १ सय ३१ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ २ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ७८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.19 131.79
     
    EUR (European Euro)
    1 142.02 142.67
     
    GBP (UK Pound Sterling)
    1 166.02 166.78
     
    CHF (Swiss Franc)
    1 145.49 146.16
     
    AUD (Australian Dollar)
    1 89.21 89.62
     
    CAD (Canadian Dollar)
    1 98.43 98.88
     
    SGD (Singapore Dollar)
    1 97.63 98.08
     
    JPY (Japanese Yen)
    10 9.29 9.33
     
    CNY (Chinese Yuan)
    1 18.32 18.40
     
    SAR (Saudi Arabian Riyal)
    1 34.98 35.14
     
    QAR (Qatari Riyal)
    1 35.99 36.15
     
    THB (Thai Baht)
    1 3.77 3.78
     
    AED (UAE Dirham)
    1 35.72 35.88
     
    MYR (Malaysian Ringgit)
    1 28.36 28.49
     
    KRW (South Korean Won)
    100 10.23 10.28
     
    SEK (Swedish Kroner)
    1 12.22 12.27
     
    DKK (Danish Kroner)
    1 19.06 19.14
     
    HKD (Hong Kong Dollar)
    1 16.76 16.84
     
    KWD (Kuwaity Dinar)
    1 427.01 428.96
     
    BHD (Bahrain Dinar)
    1 347.98 349.58


    images
    images

    Logo