images
images

नगराइन नगरपालिका–२ का वडाअध्‍यक्ष र सचिव घुससहित पक्राउ


  • 335
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    नगराइन नगरपालिका–२ का वडाअध्‍यक्ष र सचिव घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आउोगले धनुषको नगराइन नगरपालिका वडा २ का वडाअध्यक्ष बुलन यादव र वडासचिव अर्मत नारायण मिश्रलाई घुससहित पक्राउ गरेको छ । बुधबार आयोग बर्दिवासको टोलीले उनीहरुलाई नगराइन चोक धनुषाबाट सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा पक्राउ गरेको हो।

    सडक निर्माणका लागी सिफारिस बनाइदिने प्रयोजनका लागी उनीहरूले घुस मागेको आरोप छ । पक्राउ परेका उनीहरुको साथबाट अख्तियारले ७० हजार बरामद गरेको छ भने नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


    images
    images

    Logo