images
images

पार्किङमा राखेको बसमा तास खेल्ने ९ जना पक्राउ


  • 330
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    पार्किङमा राखेको बसमा तास खेल्ने ९ जना पक्राउ

    भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटार बिरुवा बसपार्कमा पार्किङमा राखेको बसमा तास खेल्ने ९ जना पक्राउ परेका छन् । पार्किङमा राखेको बसमा तास खेलिरहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ बस्ने जीवन अर्यालसहित ९ जनालाई मंगलबार बेलुका पक्राउ गरेको हो । 

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई ७२ हजार ५ सय ४५ रूपैयाँ नगद र २ बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo