काठमाडौं । नबिल बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी असिस्टेन्ट र जुनियर टेलर लगायतका पदमा कर्मचारी माग गरेको छ ।
बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, क्षमतावान , नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।
सो पदमा आवेदन दिन इच्छुक व्यक्ति असार १३ गतेसम्म आवेदन दिनसक्ने बेंकले जनाएको छ ।
