images
images

फेरि घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 332
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    फेरि घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ १० पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३२ रुपैयाँ २० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.50 132.10
     
    EUR (European Euro)
    1 141.98 142.63
     
    GBP (UK Pound Sterling)
    1 165.26 166.02
     
    CHF (Swiss Franc)
    1 145.10 145.76
     
    AUD (Australian Dollar)
    1 89.10 89.50
     
    CAD (Canadian Dollar)
    1 98.49 98.94
     
    SGD (Singapore Dollar)
    1 98.10 98.55
     
    JPY (Japanese Yen)
    10 9.42 9.46
     
    CNY (Chinese Yuan)
    1 18.39 18.47
     
    SAR (Saudi Arabian Riyal)
    1 35.06 35.22
     
    QAR (Qatari Riyal)
    1 36.07 36.24
     
    THB (Thai Baht)
    1 3.80 3.82
     
    AED (UAE Dirham)
    1 35.80 35.97
     
    MYR (Malaysian Ringgit)
    1 28.48 28.61
     
    KRW (South Korean Won)
    100 10.32 10.37
     
    SEK (Swedish Kroner)
    1 12.19 12.24
     
    DKK (Danish Kroner)
    1 19.05 19.14
     
    HKD (Hong Kong Dollar)
    1 16.79 16.86
     
    KWD (Kuwaity Dinar)
    1 427.91 429.86
     
    BHD (Bahrain Dinar)
    1 348.81 350.40


    images
    images

    Logo