images
images

महालक्ष्मी विकास बैंकको ९ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 257
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    महालक्ष्मी विकास बैंकको ९ लाख  कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । महालक्ष्मी विकास बैंकका संस्थापक सेयरधनीले ९ लाख ४७ हजार ३ सय ९२ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा महालक्ष्मी बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।

    इच्छुक लगानीकर्ताले कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ बै‌ंकले जनाएकाे छ ।

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।

     

     

     


    images
    images

    Logo