images
images

प्युठान दुर्घटना : गाडीमा सवार आठै जनाको मृत्यु


  • 461
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    प्युठान दुर्घटना : गाडीमा सवार आठै जनाको मृत्यु

    काठमाडौं । प्युठानमा भएको सवारी साधन दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा पर्दा गाडीमा रहेका सबैको मृत्यु भएको हो । 

    लु १ च ६३४५ नम्बर को गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । गाडीमा ४ बालबालिका सहित २ महिला र २ पुरुष सवार रहेका थिए । घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

    मृत्यु भएकाको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo