images
images

प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कंदै गरेको गाडी दुर्घटना


  • 332
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कंदै गरेको गाडी दुर्घटना

    काठमाडौं ।  प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कंदै गरेको गाडी दुर्घटना भएको छ । सोमबार स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा प्यूठानको भिग्री नजिक गाडी दुर्घटना परेको हो । 

     गाडीमा लमही २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo