images
images

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 998
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

    आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo