images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 411
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २५ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.65 132.25
     
    EUR (European Euro)
    1 141.51 142.16
     
    GBP (UK Pound Sterling)
    1 165.49 166.24
     
    CHF (Swiss Franc)
    1 145.63 146.29
     
    AUD (Australian Dollar)
    1 88.73 89.14
     
    CAD (Canadian Dollar)
    1 98.67 99.12
     
    SGD (Singapore Dollar)
    1 97.99 98.43
     
    JPY (Japanese Yen)
    10 9.45 9.49
     
    CNY (Chinese Yuan)
    1 18.47 18.55
     
    SAR (Saudi Arabian Riyal)
    1 35.10 35.26
     
    QAR (Qatari Riyal)
    1 36.10 36.27
     
    THB (Thai Baht)
    1 3.80 3.82
     
    AED (UAE Dirham)
    1 35.84 36.01
     
    MYR (Malaysian Ringgit)
    1 28.53 28.66
     
    KRW (South Korean Won)
    100 10.22 10.27
     
    SEK (Swedish Kroner)
    1 12.18 12.23
     
    DKK (Danish Kroner)
    1 18.99 19.08
     
    HKD (Hong Kong Dollar)
    1 16.79 16.87
     
    KWD (Kuwaity Dinar)
    1 428.63 430.59
     
    BHD (Bahrain Dinar)
    1 349.20 350.80


    images
    images

    Logo