images
images

निजामती कर्मचारीलाई टिकटक नबनाउन मन्त्रालयको निर्देशन, नमाने कारबाही गर्ने चेतावनी


  • 370
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    निजामती कर्मचारीलाई टिकटक नबनाउन मन्त्रालयको निर्देशन, नमाने कारबाही गर्ने चेतावनी

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ । मन्त्रालयले कार्यालय समयमा, कार्यालय पोसाकमा, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालयभित्र कुनैपनि टिकटक बनाउन रोक लगाएको हो । 

    यस्तै मन्त्रालयले कर्मचारीहरुले आफ्नो काम सम्बन्धी समेत कुनै पनि टिकटक बनाउन रोक लगाएको छ । यदी सो नियम उलंघन गरि उक्त निर्देशन नमानेमा मन्त्रालयले अनुशासन नियम अन्तर्गत कारबाही गरिने जनाइएको छ । 


    images
    images

    Logo