images
images

त्रिभुवन विमानस्थल अगाडी गोली चल्दा १ जना घाइते


  • 449
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    त्रिभुवन विमानस्थल अगाडी गोली चल्दा १ जना घाइते

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको क्षेत्रमा गोली चलेको छ । आइतबार विमानस्थलको बाहिर शम्भू मार्गमा गोली चल्दा १ जना घाइते भएका छन् ।

    लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूओषधकारोबारीलाई नियन्त्रणमा लिनेको लागि गोली चलेको थियो । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीमध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानिएको थियो । 

    प्रहरीको गोली लागेर घाइते भएका  लागूऔषध कारोबारीलाई उपचारका लागि अस्पताल लगिएको छ । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही भने फरार रहेका छन् ।

     


    images
    images

    Logo