images
images

प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 381
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै एक आपसमा मर्ज भई छिट्टै एकिकृत कारोबार गर्न लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो ।

    कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले न्युनतम स्नातक गरेको हुनुका साथै एक वर्ष मार्केटिङ क्षेत्रमा राम्रो अनुभव समेत रहेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    prabhu mahalaxmi life insurance.jpg


    images
    images

    Logo