images
images

कति पुग्यो डलरको मूल्य ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 412
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    कति पुग्यो डलरको मूल्य ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २५पैसा कायम रहेको छ । शनिबारबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।


    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ८५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.65 132.25
     
    EUR (European Euro)
    1 141.64 142.29
     
    GBP (UK Pound Sterling)
    1 165.10 165.85
     
    CHF (Swiss Franc)
    1 145.94 146.60
     
    AUD (Australian Dollar)
    1 88.32 88.73
     
    CAD (Canadian Dollar)
    1 98.70 99.15
     
    SGD (Singapore Dollar)
    1 97.92 98.37
     
    JPY (Japanese Yen)
    10 9.43 9.47
     
    CNY (Chinese Yuan)
    1 18.46 18.55
     
    SAR (Saudi Arabian Riyal)
    1 35.11 35.27
     
    QAR (Qatari Riyal)
    1 36.14 36.30
     
    THB (Thai Baht)
    1 3.80 3.82
     
    AED (UAE Dirham)
    1 35.84 36.01
     
    MYR (Malaysian Ringgit)
    1 28.53 28.66
     
    KRW (South Korean Won)
    100 10.18 10.22
     
    SEK (Swedish Kroner)
    1 12.16 12.21
     
    DKK (Danish Kroner)
    1 19.01 19.10
     
    HKD (Hong Kong Dollar)
    1 16.79 16.87
     
    KWD (Kuwaity Dinar)
    1 428.30 430.26
     
    BHD (Bahrain Dinar)
    1 349.21 350.80


    images
    images

    Logo