images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 313
    SHARES
  • २०८० जेठ २७ गते शनिबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २५पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ४१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ५० पैसा रहेको छ।

    saturday 12 dollar.JPG


    images
    images

    Logo